राष्ट्रिय क्रिकेट टीमका कप्तान ज्ञानेन्द्र मल्ल कोरोना संक्रमणबाट मुक्त – Kanika Khabar
Monday, September 21Nepali News Portal

राष्ट्रिय क्रिकेट टीमका कप्तान ज्ञानेन्द्र मल्ल कोरोना संक्रमणबाट मुक्त

    मा प्रकाशित

म्रसिर १२, दाङ ।
राष्ट्रिय क्रिकेट टीमका कप्तान ज्ञानेन्द्र मल्ल कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज शुक्रबार उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

ञमलाई कुनै संक्रमण र समस्या देखिएन। चिकित्सकसँगको सल्लाह पछि आज दोस्रोपटक पीसीआर परीक्षण गराएको थिएँ। जुन नेगेटिभ आएको छ,झ कप्तान मल्लले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्