सरकार काण्डैकाण्डले छताछुल्ल अवस्थामा पुगेको छ :कोइराला – Kanika Khabar
Saturday, November 28Nepali News Portal

सरकार काण्डैकाण्डले छताछुल्ल अवस्थामा पुगेको छ :कोइराला


    मा प्रकाशित

डा. शशांक कोइरालाले सरकार काण्डैकाण्डले छताछुल्ल अवस्थामा पुगेको बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथिको संसदमा भएको छलफलमा सहभागी हुँदै उनले भनेका छन्, “यति काण्ड, सेक्युरिटी प्रेस खरिद काण्ड तथा संसद अपहरणजस्ता काण्डहरु छताछुल्लै छन् ।”

यस्तो छ डा.कोइरालाले संसदमा राखेको धारणा

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्