वेतिनीको विद्युतविस्तार योजनामा भ्रष्टाचार भएको आरोप – Kanika Khabar
Monday, May 6Nepali News Portal

वेतिनीको विद्युतविस्तार योजनामा भ्रष्टाचार भएको आरोप

    मा प्रकाशित

जीवन शर्मा
पुस ९, ओखलढुंगा ।
ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नम्बर १० वेतिनीस्थित केन्द्रीयविद्युतविस्तार आयोजनामा भ्रष्टाचार भएको आरोप लागेको छ । केन्द्रीयविद्युतविस्तारकालागिनगरपालिका बाट २०७५–०७६ माप्राप्तपुँजीगतपूर्वाधार विकास अनुदान रकममा भ्रष्टाचार भएको पाइएको हो ।नगरपालिकाले जनसहभागिता सहित १५ लाख ९९ हजार ६ सय ३७ रुपौया स्टीमेट गरिएको केन्द्रीयविधुतपोल तार ट्रासफर्मर खरिद योजनाकालागि १४ लाखअनुदानउपलब्ध गराएको थियो ।

जसमध्यकरिव ४ लाखखर्च गरी बाँकी रकमको फर्जी विलबनाएर भ्रष्टाचार गरेको योजनाअनुगमन समितिका संयोजकजिवनाथधमलाले बताउनुभयो । विद्युतप्राधिकरण र नगरपालिका बाट सूचनामाग गरी अध्यानगर्दा योजनाको रकमहिनामिना गरेकोे पाइएको धमलाको भनाइ छ । प्राधिकरणले दिएको ७३ थानपोल गाड्न र खाजाखर्च गरी अधिक्तमचार लाखभन्दाखर्च नभएको उहाँले जिकीर गर्नुभयो । नेपालविद्युतप्राधिकरण वितरण केन्द्र ओखलढुंगाबाट बाट पोल, तार र ट्रासफर्मर अनुदानमाल्याएर पाइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्