विश्वभर कोरोनाका कारण संक्रमित हुनेको संख्या ६० लाख नजिक – Kanika Khabar
Friday, November 27Nepali News Portal

विश्वभर कोरोनाका कारण संक्रमित हुनेको संख्या ६० लाख नजिक


    मा प्रकाशित

कनिका डेस्क
जेठ १६, दाङ ।

विश्वव्यापी महामारीका कारण विश्वभर संक्रमित हुनेको संख्या ६० लाख नजिक पुगेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार हालसम्म कोरोना भाइरसका कारण ५९ लाख ९० हजार ५ सय नाघेको छ । यस्तै कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ६२ हजार नाघेको छ । विश्वभर कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये झन्डै २५ लाख ७९ हजार ६ सयभन्दा बढी स्वस्थ भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्