विश्वभर कोरोनाका कारण संक्रमित हुनेको संख्या ६० लाख नजिक – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

विश्वभर कोरोनाका कारण संक्रमित हुनेको संख्या ६० लाख नजिक

    मा प्रकाशित

कनिका डेस्क
जेठ १६, दाङ ।

विश्वव्यापी महामारीका कारण विश्वभर संक्रमित हुनेको संख्या ६० लाख नजिक पुगेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार हालसम्म कोरोना भाइरसका कारण ५९ लाख ९० हजार ५ सय नाघेको छ । यस्तै कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ६२ हजार नाघेको छ । विश्वभर कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये झन्डै २५ लाख ७९ हजार ६ सयभन्दा बढी स्वस्थ भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्