डब्लुएचओको बारेमा सोच्न युरोपेली संघको अमेरिकालाई अपील – Kanika Khabar
Friday, March 28Nepali News Portal

डब्लुएचओको बारेमा सोच्न युरोपेली संघको अमेरिकालाई अपील

    मा प्रकाशित

कनिका डेस्क
जेठ १८, दाङ ।
युरोपियन युनियनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्व स्वास्थ्य संगठनसँग सम्बन्धीत निर्णयमा पुर्नविचार गर्न अपील गरेको छ । युरोपियन युनियनले हिजो जारी गरेको बयानमा संसार महामारीको चुनौतीसँग लड्नका लागि अनेक प्रयास गरिरहँदा अमेरिका विश्व स्वास्थ्य संगठनसँग अलग हुँदा त्यसले समस्या निम्तिन सक्ने बताएको छ ।

साथै संगठनलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग रोक्ने लगायतका विषयमा पनि पुर्नविचार गर्न युनियनले आग्रह गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्