कोरोनाबाट थप १ जनाको मृत्यु – Kanika Khabar
Friday, November 27Nepali News Portal

कोरोनाबाट थप १ जनाको मृत्यु


    मा प्रकाशित

कनिका डेस्क

जेठ १८, दाङ ।

पछिल्लो अद्यावधिक अनुसार नेपालमा थप १ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बाजुरामा दुई वर्षीया बालिका रहेकी छिन् । उनको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएको पुष्टि भएको छ ।

जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत उनको शनिबार राति करिब २ बजे मृत्यु भएको थियो । उनलाई १५ गते अस्पताल भर्ना गरिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्