कोरोनाबाट थप १ जनाको मृत्यु – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

कोरोनाबाट थप १ जनाको मृत्यु

    मा प्रकाशित

कनिका डेस्क

जेठ १८, दाङ ।

पछिल्लो अद्यावधिक अनुसार नेपालमा थप १ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बाजुरामा दुई वर्षीया बालिका रहेकी छिन् । उनको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएको पुष्टि भएको छ ।

जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत उनको शनिबार राति करिब २ बजे मृत्यु भएको थियो । उनलाई १५ गते अस्पताल भर्ना गरिएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्