नारायणपुर उद्योग वाणिज्य संघले थाल्याे काेभिड महामारी व्यवस्थापन राहत काेष – Kanika Khabar
Saturday, April 27Nepali News Portal

नारायणपुर उद्योग वाणिज्य संघले थाल्याे काेभिड महामारी व्यवस्थापन राहत काेष

    मा प्रकाशित

कनिका खबर
बैशाख २६, दाङ ।
नारायणपुर उद्याेग वाणिज्य संघ दाङले काेभिड महामारी व्यवस्थापन राहत काेषकाे सुरूवात थालेकाे छ ।
संघकाे आज बसेकाे बैठकले विपद् व्यवस्थापनका लागि राहत काेष निर्माण गर्ने निर्णय गरेकाे हाे ।

काेषमा संघका अध्यक्ष अभियान बस्नेतले २५,०००/, मानार्थ सदस्य प्रकाश डाँगीले १५०००/,काेषाध्यक्ष रेखा केसीले ५१५५/उद्याेग उपाध्यक्ष डिल्ली वलीले ५१०५ / सल्लाहकार धनेश्वर आचार्यले ५००५/, पूर्व सल्लाहकार गाेपाल लम्सालले ५००५/ सदस्य भाेला बुढाथोकीले ५००५/ सदस्य जागेश्वर डाँगीले ५००५/ प्रेस सल्लाहकार आदिम केसीले ५००५/ सचिव निमलाल खनालले ५०००/, सदस्य नारायण भट्टराईले ५००५/ , सदस्य मिना भण्डारीले ५००५/ वाणिज्य उपाध्यक्ष तिलक महराले ३०००/ , मानार्थ सदस्य नाेखीराम केसीले २१००/ , पूर्व अध्यक्ष दानबहादुर बुढाथोकीले २१००/, मानार्थ सदस्य माधव पाण्डेले २०००/ , सदस्य केशरी विष्टले २०००/,सल्लाहकार माेहन आचार्यले १००५/, सदस्य यज्ञ थापाले १००५/, महासचिव वसन्त न्याैपानेले १०००/ सहयाेग गरेका छन् ।

संघले पहिलाे चरणमा कार्यसमितिका सदस्यहरूबाट रकम संकलन गरेकाे हाे । साथै स्वतस्फूर्त रूपमा पनि सहयाेग गर्न सकिने संघले आह्वान गरेकाे छ ।

 

संघका अध्यक्ष अभियान बस्नेत र सदस्य जागेश्वरप्रसाद डाँगीकाे नाममा राष्ट्रिय वाणिज्य बैकमा खाता खाेलिएकाे संघले बताएकाे छ । महामारीको बेला सहयात्रा गर्न चाहनेहरूले संघमा सम्पर्क गरेर या राष्ट्रिय वाणिज्य बैकमा रहेकाे खाता नं.४३६०१००००५७४००१० मा जम्मा गरिदिन पनि सक्ने संघले बताएकाे छ ।
संघले सबैलाई सक्दाे सहयाेग गर्न अपील पनि गरेकाे छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्