प्रधानमन्त्री वली र काङ्ग्रेस सभापति देउवाबिच छलफल हुँदै – Kanika Khabar
Thursday, June 19Nepali News Portal

प्रधानमन्त्री वली र काङ्ग्रेस सभापति देउवाबिच छलफल हुँदै

    मा प्रकाशित

जेठ ६, दाङ।

प्रधानमन्त्री केपीशर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपालीकां ग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल हुँदैछ । छलफल बिहान सिंहदरबारमा हुनेछ । सभापति देउवाले कोभिड १९ को बढ्दो संकटबारे सरकारको ध्यानाकर्षण गराउन प्रधानमन्त्री ओलीसंग भेटको समय माग्नु भएको थियो । कांग्रेस नेताहरुले विहीबार बिहान नौ बजे सिंहदरबारमा भेट हुन लागेको बताएका छन् ।

भेटमा सभापति देउवाले कांग्रेसको तर्फबाट सरकारलाई ध्यानाकर्षण पत्रबुझाउनेछन् ।कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारबारे सरकारलाई खबरदारी गर्न कांग्रेसले ध्यानाकर्षण पत्रबुझाउन लागेको कांग्रेसले जानकारी दिएको छ । प्रधानमन्त्री संगको भेटका लागिवरिष्ठ नेता रामचन्द्र पौडेलसहित पदाधिकारी पनि जानुहुनेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्