नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा १०१ जनाको मृत्यु र ८६६३ जना कोरोना मुक्त – Kanika Khabar
Saturday, July 19Nepali News Portal

नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा १०१ जनाको मृत्यु र ८६६३ जना कोरोना मुक्त

    मा प्रकाशित

जेठ २१, दाङ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ८ हजार ६६३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

निको हुने दर ८१।९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्