विश्वरभर ज्यान गुमाउनेको संख्या एक लाख ८४ हजार २१९ – Kanika Khabar
Thursday, March 28Nepali News Portal

विश्वरभर ज्यान गुमाउनेको संख्या एक लाख ८४ हजार २१९

    मा प्रकाशित

कनिका डेस्क

बैशाख ११, दाङ ।

कोरोना संक्रमणका कारण विश्वरभर ज्यान गुमाउनेको संख्या एक लाख ८४ हजार नाघेको छ । वल्र्डो मिटर्सको तथ्यांक अनुसार कोरोनका कारण १ लाख ८४ हजार २ सय २९ जनाले ज्यान गुमाएका छन् । यसैगरि कोरोना संक्रमतिको संख्या २६ लाख ३६ हजार ६ सय ८१ पुगेको छ । सबै भन्दा बढि अमेरिकामा कोरोनाका कारण ४७ हजार ६ सय ६३ जनाको मृत्यु भएको छ ।

त्यहाँ कोरोना संक्रमतिको संख्या ८ लाख ४ हजार ७ सय ३५ छ । यसैगरि इृटालीमा २५ हजार ५ जनाले ज्यान गुमाएका छन् भने संक्रमतिको संख्या १ लाख ८७ हजार ३ सय ३७ पुगेको छ । फ्रान्समा २१ हजार ३ सय ४० जनाको ज्यान गएको छ भने १ लाख ५९ हजार ८ सय ७७ जना संक्रमित छन् । यसैगरि बेलायतमा १ लाख ३३ हजार ४ सय ९५ जना कोरोना संक्रमति छन् भने १ हजार १ सय जनाले ज्यान गुमाएका छन् । यस्तै टर्कीमा २ हजार ३ सय ७६ जनाले कोरोनकाका कारण ज्यान गुमाएका छन् भने ९८ हजार ७ सय ७४ जना संक्रमित छन् । यसैगरि ईरानमा ५ हजार ३ सय ९१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुामाएका छन् भने संक्रमितको संख्या ५ हजार ९ सय ९६ पुगेको छ । यसैगरि चिनमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४ हजार ६ सय ३२ पुगेको छ भने संक्रमितको संख्या ८२ हजार ७ सय ९ पुगेको छ ।

(अपडेट ः २०७७ बैशाख विहान ८ः०० वजे)

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्