कोरोनाको कारण विश्वभर ४५ लाख ५८ हजार ६ सयको मृत्यु – Kanika Khabar
Saturday, April 27Nepali News Portal

कोरोनाको कारण विश्वभर ४५ लाख ५८ हजार ६ सयको मृत्यु

    मा प्रकाशित

एजेन्सी ।
कोरोना भाइरस कोभिड १९ सङ्क्रमणका कारण विश्वभर ४५ लाख ५८ हजार ६ सय २४ जनाको मृत्यु भएको छ । विश्वभर २२ करोड ५२ हजार मानिस कोरोनाका कारण सङ्क्रमित भएका छन् ।

 

यस्तै विश्वभरि १९ करोड ६७ लाख १८ हजार मानिसहरु उपचार पछि स्वस्थ भएका छन् । कोरोनाका कारण सबैभन्दा बढि ४ क।रोड ५ लाख १३ हजार मानिस सङ्क्रमित भएका छन् भने ६ लाख ६२ हजार मानिसको मृत्यु भएको छ ।

 

यस्तै भारतमा ३ करोड २९ लाख मानिस सङ्क्रमित हुँदा ४ लाख ३९ हजार मानिसको मृत्यु भएको छ । ब्राजिलमा भने ५ लाख ८२ हजारको मृत्यु भएको छ । रसियामा १ लाख ८५ हजार मानिसको मृत्यु हुँदा बेलायतमा १ लाख ३२ हजारको मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्