विदेशमा रहेका नेपालीलाई उद्दार गर्ने तालिका सार्वजनिक, कुबेतबाट पहिलो फ्लाइट आयो – Kanika Khabar
Thursday, April 25Nepali News Portal

विदेशमा रहेका नेपालीलाई उद्दार गर्ने तालिका सार्वजनिक, कुबेतबाट पहिलो फ्लाइट आयो

    मा प्रकाशित

कनिका संवाददाता

जेठ २९, काठमाडौं ।

लकडाउनका कारण हवाई सेवा राेकिएपछि विदेशमा समस्यामा परेका नेपालीलाई सरकारले स्वदेश फर्काउने अभियान थालेकाे छ । विदेशका नेपालीहरुलाई राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी जहाजहरुले उद्दार गर्नेछन् ।

नेपाल एयरलाइन्सका वाइडबडी र न्यारोबडी दुबै जहाज तथा हिमालय एयरलाइन्सको न्यारो बडी जहाज नेपालीहरुको उद्धारमा परिचालित छन् ।

यसैबिच कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका नेपाली महिलाहरु आज बिहीबार काठमाडौं आइपुगेका छन् । उनीहरुलाई कुवेतले नै नेपाल ल्याइदिएको हो ।
कुवेतबाट नै अर्को एउटा फ्लाइटबाट पनि आज बिहीबारै नेपालीहरु काठमाडौं आउँदैछन् ।

सरकारले कहिले कहाँबाट स्वदेश ल्याँदै छ त हेर्नुहाेस् याे तालिका :

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्