मलेशिया भन्छः रोहिंग्याहरू लैजाउ, हामी राख्न सक्दैनौं : बंगलादेश – Kanika Khabar
Wednesday, November 29Nepali News Portal

मलेशिया भन्छः रोहिंग्याहरू लैजाउ, हामी राख्न सक्दैनौं : बंगलादेश

    मा प्रकाशित

कनिका डेस्क
जेठ २९, दाङ 

बंगलादेशबाट मलेसिया पुगेगा ३०० रोहिंग्याहरुलाई मलेसियन सरकारले बंगलादेश फिर्ता पठाउने निर्णय गरेको छ । गत फेब्रुअरीमा बंगलादेशबाट निस्किएर महिनौको सामूद्रिक यात्रा पश्चात मलेशिया पुगेका ती रोहिंग्याहरुलाई दुईदिन अघि नै लैंगकावी टापमा प्रकाउ गरी हिरासतमा राखिएको छ ।

चाडै नै यिनीहरुलाई फिर्ता लग्नका लागी बंगलादेशलाई खबर गरिने मलेसियाका रक्षामन्त्रीले बताए । यिनीहरुको साथमा अरु सयौ रोहिंग्या पनि निस्किएका थिए तर उनीहरुको बारेमा खवर प्राप्त भएको छैन् । मलेशियको रक्षामन्त्रीले यस विषयमा बोल्दै भने, रोहिंग्याहरु यहाँ बस्न पाउँदैन भन्ने जानकारी हुनु पथ्र्यो । उत बंगलादेशका विदेशमन्त्री अब्दुल मोमेनले रोहिंग्याहरुलाई फिर्ता ल्याउनका लागि आफ्नो देश बाध्य छैन् र हामी उनीहरुलाई राख्न सक्ने अवस्थामा पनि छैनौँ ।

यूएन मानव अधिकार संगठनको फेब्रुअरीको रिपोर्ट अनुसार मलेशियामा ९० हजार रोहिंग्या रहेका छन् ।यूएन मानवाधिकार संगठन की फरवरी की रिपोर्ट के मुताबिक, मलेशिया में करीब ढण् हजार रोहिंग्या मुसलमान है। २०१७ मा म्यान्मारबाट ७.३ लाख रोहिंग्याहरुले देश छोडेका थिए ।

यस भन्दा पहिले पनि लाखौँको संख्यामा पलायन भएका थिए । हाल वंगलादेशको क्याम्पमा करिव १० लाख रोहिंयाहरुले शरण लिईरहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्