चौघेरा मन्दिरका असहाय र अशक्त बटुकहरुलाई रजौरे दम्पत्तिद्वारा खाद्यान्न सहयोग – Kanika Khabar
Saturday, April 27Nepali News Portal

चौघेरा मन्दिरका असहाय र अशक्त बटुकहरुलाई रजौरे दम्पत्तिद्वारा खाद्यान्न सहयोग

    मा प्रकाशित

मंसिर २२, दाङ ।
घोराही १७ चौघेरा स्थित गोरक्ष रत्ननाथ मन्दिरमा सन्चालित गोरक्ष बैदिक गुरुकुल आबासीय छात्राबासमा अध्ययनरत असहाय र अशक्त बटुकहरुलाई घोराही १० नारायणपुर निबासी अनिल रजौरे र बिश्व पौडेल रजौरेले संयुक्तरुपमा पहिलो बैबाहिक बर्ष गाठको अवसर पारेर बुधबार बेलुकी पुगेर खाद्यान्न सहयोग गर्नु भएको छ ।                  रजौरे दम्पत्तिले चौघेरा मन्दिरका मठाधिस सन्तनाथलाई सो खाद्यान्न सामग्रि हस्तान्तरण गर्नु भएको हो । खाद्यान्न सहयोग गरेकोमा छात्राबास परिवारले उहाँहरुलाई धन्यवाद दिएको छ । सो छात्राबासमा २४ जनाले गुरुकुल शिक्षा अध्ययन गर्दै आएका छन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्