एसईईकाे समय तालिका सार्वजनिक – Kanika Khabar
Sunday, May 19Nepali News Portal

एसईईकाे समय तालिका सार्वजनिक

    मा प्रकाशित

माघ २७, दाङ ।  माध्यमिक शिक्षा परीक्षा (एसईई) समय तालिका सार्वजनिक भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई आगामी बैशाख ९ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेकाे हाे ।                          बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।    यस्ताे छ  समय तालिका                                                         

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्