आज स्वस्थानी व्रत आज समापन हुँदै – Kanika Khabar
Monday, May 6Nepali News Portal

आज स्वस्थानी व्रत आज समापन हुँदै

    मा प्रकाशित

फागुन ४, दाङ ।
पौष शुक्ल पुर्णिमाका दिनबाट सुरु भएको स्वस्थानी व्रत कथा आजबाट विधिवत समापन हुँदैछ ।

श्रद्धापूर्वक पढ्दै र सुन्दै आएको स्वस्थानी पुस्तकलाईआजबाट वर्षदिनका लागि विसर्जन गरिन्छ ।

माधवनारायणको व्रत बसेका व्रतालुले पनि आज नै व्रत समापन गर्दैछन् । स्वस्थानी व्रतकथा समापनका लागि विगत वर्षजस्तै आज पनि शालीनदी, भक्तपुरको हनुमानघाटलगायत स्थानमा बिहानैदेखि भक्तजन पुगेका छन् ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्