ब्राजिलमा बाढि पहिरो र आँधीमा परी १८ जनाको मृत्यु, मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

ब्राजिलमा बाढि पहिरो र आँधीमा परी १८ जनाको मृत्यु, मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका

    मा प्रकाशित

ब्राजिलको राजधानी रियो दि जेनेरियो नजिक बाढि पहिरो र आँधीमा परी १८ जनाको मृत्यु भएको छ । आँधीमा परि मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने आशंका गरिएको छ । खोजकर्ताहरूले क्षतिग्रस्त क्षेत्रहरूमा जाँच कार्र्य जारी राखेका छन् ।

हिजो साँझ तीन घण्टा भित्र २५८सेन्टिमिटर वर्षा भएको छ ।रुसको भ्रमणमा रहनु भएका ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले ट्वीटर मार्फत आफूले पीडितलाई तत्काल सहयोग गर्न सरकारलाई निर्देशन दिएको बताउनु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्