म्यानमारमा विमान दुर्घटनाग्रस्त, पाईलटको खोजी कार्य हुदै – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

म्यानमारमा विमान दुर्घटनाग्रस्त, पाईलटको खोजी कार्य हुदै

    मा प्रकाशित

म्यानमारमा एक सैन्य जेट प्राविधिक विफलता पछि दुर्घटनाग्रस्त भएको छ । मन्डालयनजिकैको टाडा–यू एयर फोर्स बेसबाट उडान गरिरहेको जेट आज बिहान १० बजेर ४३ मिनेटमा सम्पर्क विच्छेद भए पछि सागिङ क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।

पाइलटको खोजी र उद्धारकार्य भइरहेको जनाइएको छ । सरकारले जारी गरेको विज्ञप्तिका अनुसार पाइलटले गैर–लडाई प्रशिक्षण मिसन उडान गरिरहेका थिए । गत जुनमा, एक धार्मिक कार्यक्रममा एक वरिष्ठ भिक्षु र दाताहरूलाई लिएर म्यानमारको सैन्य विमान देशको मध्य क्षेत्रमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्