सत्ता गठबन्धनकाे आह्वान : ठाउँ र अवस्थाअनुसार तालमेल – Kanika Khabar
Saturday, May 18Nepali News Portal

सत्ता गठबन्धनकाे आह्वान : ठाउँ र अवस्थाअनुसार तालमेल

    मा प्रकाशित

चैत २८, काठमाडौं ।

स्थानीय निर्वाचनकाे मिति नजिकिँदै गर्दा चुनावी सरगर्मी बढ्दै जान थालेकाे छ । सत्तारुढ गठबन्धनले चुनावी तालमेलकाे पहल गरिरहेको छ ।

यसैबिच आज साेमबार बसेका पाँच दलीय शीर्ष नेताहरूकाे बैठकले स्थानीय तह निर्वाचनमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न आह्वान गरेकाे छ । सत्ता गठबन्धनले पार्टीका नेता कार्यकर्तालाई आहृवान गरेकाे हाे।

चुनावी तालमेलको मोडालिटी कस्ताे हुने भन्ने विषयमा टुङ्गो नलागेकाे बेला आज बसेको शीर्ष नेताहरुको बैठकले तालमेल गरेर अघि बढ्ने घोषणा गरेका हुन् । 

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्