बङ्गलाचुली ४ तापामा विभिन्न पार्टीबाट राजमोमा प्रवेश – Kanika Khabar
Saturday, May 18Nepali News Portal

बङ्गलाचुली ४ तापामा विभिन्न पार्टीबाट राजमोमा प्रवेश

    मा प्रकाशित

चैत्र २८, दाङ ।
दाङको बङगलाचुली गाउँपालिका वडा नम्बर ४ मा  विभिन्न पार्टी परित्याग गरी  राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् ।।               बिगतमा एमाले , काङ्ग्रेस , माओवादी र राप्रपामा भएका स्थानीय नागरिकहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका हुन् ।                       नव प्रवेशीहरुलाई पार्टीका जिल्ला अध्यक्ष गणेश आचार्य , पालिका अध्यक्ष सुमन घर्ती, सदस्य केदार परियार लागयतले अबिर लगाई पार्टीको सदस्यता प्रदान गरी पार्टीमा स्वागत गरेका थिए ।  कार्यक्रम पालिका सदस्य  केदार परियारको नेतृत्वमा भएको थियोे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्