स्थानीय निर्वाचन भागबण्डा : जुरेन सहमति, भाेलि पुन: बस्ने – Kanika Khabar
Saturday, May 18Nepali News Portal

स्थानीय निर्वाचन भागबण्डा : जुरेन सहमति, भाेलि पुन: बस्ने

    मा प्रकाशित

५ वैशाख, काठमाडौं ।

स्थानीय निर्वाचनमा सत्ता गठबन्धनका बिच चुनावी तालमेलका लागि बसेकाे बैठकले आज पनि सहमति जुराउन सकेकाे छैन । महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवारमा भागबण्डा मिलाउन बसेकाे सत्तारुढ गठबन्धनको बैठक सहमति नभएपछि भाेलि पुन: बस्ने भएकाे छ ।

आज विहान र साँझ गरी दुई पटक बसेको गठबन्धनका शीर्ष नेताको बैठकले सहमति जुटाउन नसकेपछि भाेलि मंगलबार पुन बैठक बस्ने भएकाे छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्