लोसपाले तयार पा¥यो ११५ पालिकाको उम्मेद्वार सुची – Kanika Khabar
Saturday, May 18Nepali News Portal

लोसपाले तयार पा¥यो ११५ पालिकाको उम्मेद्वार सुची

    मा प्रकाशित

वैशाख ५, काठमाडौँ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाललोसपाले मधेश प्रदेशका पालिकाका लागि प्रमुख तथा उपप्रमुखको नाम स्थानीय कमिटीबाट तयार पारेको छ । मधेश प्रदेशको १३६ स्थानीय तहमध्ये ११५ वटा तहबाट सिफारिस भएको नाम प्राप्त भएको लोसपाका कार्यकारिणी सदस्य एवं मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले जानकारी दिनुभयो ।

स्थानीय समितिबाट हुँदै जिल्ला समिति र जिल्ला समितिले प्रदेशलाई सिफारिस नाम सिफारिस गरेको हो । प्रदेश समितिले त्यसमा छलफल गरी आफ्नो राय सहित ती नामावली केन्द्रलाई पठाउनेछ । त्यसपछि केन्द्रले त्यसको अन्तिम रुपम दिइने अध्यक्ष सोनलले बताउनुभयो । तर तयारी भने १३६ ओटै स्थानीय तहमा उम्मेद्वारी दिने तयारी भइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्