गठबन्धनकाे बैठक २ बजेलाई सारियाे – Kanika Khabar
Saturday, May 18Nepali News Portal

गठबन्धनकाे बैठक २ बजेलाई सारियाे

    मा प्रकाशित

वैशाख ६, दाङ ।

आसन्न स्थानीय तहकाे निर्वाचन तालमेलमा सहमति जुटाउन आज बिहान ११ बजे बस्ने भनिएकाे बैठक दिउँसाे २ बजेलाई सारिएको छ ।

बैठक आज दिउँसो दुई बजेलाई सारिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

बैठकमा स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल हुने छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्