तीन महानगरपालिकाहरूको मत गणना अझैँ जारी – Kanika Khabar
Tuesday, March 19Nepali News Portal

तीन महानगरपालिकाहरूको मत गणना अझैँ जारी

    मा प्रकाशित

जेठ १०, काठमाडौँ ।
देशभरका ६ मध्ये पाँच महानगरपालिकाहरूको मत गणना अझैँ जारी छ । काठमाडौँ महानगरपलिकामा स्वतन्त्र उम्मेद्वार बालेन साहको अग्रता कायमै रहदा एमालेका सिर्जना सिंह दोस्रो स्थानमा रहनुभएको छ ।

पोखरा महानगरपालिकामा पनि एकिकृत समाजवादीका उम्मेद्वार धनराज आचार्य अगाडी रहनुभएको छ, एमालेका उम्मेद्वार कृष्णबहादुर थापा दोस्रो स्थानमा रहनुभएको छ । ललितपुर महानगरपालिकामा भने काँग्रेसका चिरिबाबु महर्जन अग्रस्थानमा रहनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्