परिवारसंग बिछोडिएको ४० वर्ष पछि गूगलले गरायो मिलन – Kanika Khabar
Monday, September 21Nepali News Portal

परिवारसंग बिछोडिएको ४० वर्ष पछि गूगलले गरायो मिलन

    मा प्रकाशित

कनिका खवर
असार ७, दाङ
हामीले फिल्ममा यस्ता धेरै घटनाहरु देखेका छौं जहाँ परिवारबाट बिछोडिएका सदस्यहरुहको पुनः मिलन हुन्छ । त्यस्तै घटना भारतको मध्येपद्रदेशमा पनि भएको छ ।
मध्यप्रदेशको दमोह जिल्लाबाट प्राप्त खवर अनुसार आज भन्दा करिव ४० वर्ष पहिले आफ्नो परिवारबाट बिछोडिएकी एक ९४ वर्षीया बृद्ध महिलाल आफ्नो परिवार भेटाएकी छिन् । ९४ वर्षीय हजुरआमासंग भेट्न पाउँदा परिवारका सदस्यहरु निक्कै खुशि भएका थिए ।
महाराष्ट्रबाट करिव ४० वर्ष पहिले लापता भएकी ति महिला गूगलको माध्यमबाट पुनः आफ्नो परिवारसंग मिलन हुन पाएकी जनाइएको छ । तर दुर्भाग्यवश पंचूबाई नामकी ति महिलाले आफ्नो छोरालाई भेट्न भने पाइनन् किनकी उनको छोराको तीन वर्ष पहिले नै मृत्यु भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्