‘बा’ हरुलाई बिदाई गरौँ : लामिछाने – Kanika Khabar
Saturday, May 18Nepali News Portal

‘बा’ हरुलाई बिदाई गरौँ : लामिछाने

    मा प्रकाशित

भदौ १०, दाङ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ‘बा’ हरुलाई बिदाई गर्नुपर्ने बताएका छन् । ‘बा’ भन्दै अध्यक्ष लामिछानेले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सङ्केत गर्दै तीन जनालाई ससम्मान विदा गर्नुपर्ने बताएका हुन् ।

आज शनिबार काठमाडौंमा आयोजित सभामा उनले भने पछाडि ‘बा’ भएकाहरु केपी बा, देउवा र नानीका बा हरुलाई अब ससम्मान विदा गर्नुपर्छ किनकि अगाडि ‘बा’ भएकाहरु (बालेन साह) डोजर लिएर निस्किसके ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्