दाङ क्षेत्र नं. ३ मा एमालेका उम्मेदवारले गराए उम्मेदवारी दर्ता – Kanika Khabar
Sunday, May 5Nepali News Portal

दाङ क्षेत्र नं. ३ मा एमालेका उम्मेदवारले गराए उम्मेदवारी दर्ता

    मा प्रकाशित

असाेज २३, दाङ ।

दाङ क्षेत्र नं . ३ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट कोमल वलीले उम्मेदवारी मनोनयन दर्ता गराएकी छिन् ।

 

त्यस्तै नेकपा एमालेले प्रदेश सभा निर्वाचनका लागि क्षेत्र नं. ३ अन्तर्गतका प्रदेश ३( १) मा घनश्याम पाण्डेय र ३(२) मा हुकुम बस्नेतले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्