जनता समाजवादी पार्टी विभाजित – Kanika Khabar
Saturday, May 18Nepali News Portal

जनता समाजवादी पार्टी विभाजित

    मा प्रकाशित

काठमाडौं, २३ वैशाख ।

उपेन्द्र यादव नेतृत्वकाे जनता समाजवादी पार्टी विभाजित भएको छ ।

पार्टीका नेता अशाेक राई नेतृत्वकाे समूहले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयाेगमा निवेदन दिएका छन् ।

पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

वरिष्ठ नेता अशोक राईको नेतृत्वमा ७ सांसदसहित नयाँ दल दर्ता गर्ने तयारी गरिएको छ।

७ सांसदकाे हस्ताक्षरसहित आजै निर्वाचन आयोगमा निवेदन बुझाइएकाे जसपाका एक नेताले बताए।

जसपा अध्यक्ष यादव अमेरिका भ्रमणमा रहेकाे बेला पार्टी विभाजन भएकाे हाे।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्