प्रत्यक्ष तर्फको मतपत्र छपाइको प्रक्रिया आजबाट सुरु हुँदै – Kanika Khabar
Saturday, May 18Nepali News Portal

प्रत्यक्ष तर्फको मतपत्र छपाइको प्रक्रिया आजबाट सुरु हुँदै

    मा प्रकाशित

असोज २७, काठमाडौँ ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेद्वारहरूलाई निर्वाचन चिन्ह वितरण गरेसँगै मतपत्र छपाइको प्रक्रिया आजबाट सुरु भएको छ ।

आयोगका अनुसार देशभरका उम्मेदवारलाई चुनाव चिन्ह वितरणको काम सकिएकाले आजबाट प्रत्यक्ष तर्फको मतपत्र छपाइको प्रक्रिया सुरु हुने निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले जानकारी दिनुभयो । हिजो आयोगले उम्मेदवारहरूलाई आधिकारिक चुनाव चिन्ह वितरण गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्