शताब्दी पुरूष जाेशीकाे शाेकमा भाेलि सार्वजनिक बिदा – Kanika Khabar
Saturday, May 18Nepali News Portal

शताब्दी पुरूष जाेशीकाे शाेकमा भाेलि सार्वजनिक बिदा

    मा प्रकाशित

असाेज ३१, दाङ ।

शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले सार्वजनिक बिदा हुने भएकाे छ । भाेलि कात्तिक १ गते सरकारले जाेशीकाे शाेकमा सार्वजनिक बिदा दिएको हाे ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी भाेलि मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा हिजाे आइतबार निधन भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्