दाङका बस्नेतले आर्मीबाट आइटिएफमा जिते स्वर्ण – Kanika Khabar
Saturday, May 18Nepali News Portal

दाङका बस्नेतले आर्मीबाट आइटिएफमा जिते स्वर्ण

    मा प्रकाशित

दाङ,१ कार्तिक ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आइटिएफ तेक्वान्दो खेलमा नेपाल आर्मीका खेलाडी लिलाधर बस्नेतले स्वर्ण पदक जितेका छन् ।

गण्डकी प्रदेशको बागलुङ जिल्ला भैरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आईटीएफ खेलमा दाङ घोराही खेलाडी बस्नेतले मंगलबार ६५(७० तौल केजी समुहमा स्वर्ण जितेका हुन ।

बस्नेतले प्रतियोगितामा कर्णाली प्रदेशका खेलाडी जनक बुढामगरलाई हराउँदै नेपाल आर्मीका लागि स्वर्ण पदक जितेका हुन । फाइनलमा पराजित मगरले रजत पदकमै चित्त बुझाएका छन् । उक्त तौल समुहको खेलमा लुम्बिनी प्रदेशका सन्तोष केसी र १ नम्बर प्रदेशका हिराधन राईले काश्य पदक प्राप्त गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्