सत्ता गठबन्धनमा खटपट सुरु : काँग्रेस प्रवक्ता महत – Kanika Khabar
Wednesday, May 15Nepali News Portal

सत्ता गठबन्धनमा खटपट सुरु : काँग्रेस प्रवक्ता महत

    मा प्रकाशित

नुवाकोट, २८ माघ ।
नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धनमा खटपट सुरू भइसकेको दाबी गरेका छन् । उनले ढिलो चाँडो काँग्रेस नै मुलुकको नेतृत्वमा आउने र काँग्रेसले मात्रै समाधानको दिशा दिन सक्ने दाबी पनि गरे ।

सातौं नुवाकोट महोत्सवमा सम्बोधन गर्दै प्रवक्ता महतले निर्वाचनमा काँग्रेसलाई पहिलो दलको रुपमा जनमत प्राप्त भए पनि अनेकन चलखेल गरेर सत्ताबाहिर पु¥याइएको दाबी गरे । ‘यो निर्वाचनमा काँग्रेसले जनताको साथ पायो, पहिलो दल पनि बन्यो । तर, अनेकन चलखेल गरेर काँग्रेसलाई सत्ताभन्दा बाहिर पु¥याइएको छ’ उनले भने ‘तर सत्ता गठबन्धनमा अहिले नै खटपट सुरू भइसकेको छ ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्