दाङको तुलसीपुरमा अन्तराष्ट्र्र्रिय कुस्ती प्रतियोगिता हुने – Kanika Khabar
Saturday, May 18Nepali News Portal

दाङको तुलसीपुरमा अन्तराष्ट्र्र्रिय कुस्ती प्रतियोगिता हुने

    मा प्रकाशित

लक्ष्मण बस्नेत
२८ माघ तुलसीपुर ।
दाङको तुलसिपुरमा अन्तष्ट्र्रिय कुस्ती प्रतियोगिता हुने भएको छ । युथ अफ तुलसीपुरको आयोजना सञ्चालन हुने प्रतियोगिता यही फागुन ११ गतेदेखि दाङ तुलसीपुर अरनिको मैदानमा युथ अफ तुलसीपुरका अध्यक्ष ऋषिराज लहरे (अरुण)ले जानकारी दिए ।

कुस्ती खेललाई नेपालमा स्थापित गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको अध्यक्ष लहरे बताए। फागुन १७ गते सम्म संचालन हुने प्रतियोगितामा ३७ जना खेलाडीको सहभागिता रहनेछ। जस अन्तरगत ३० जना भारतीय पुरुष खेलाडी, दुई जना भारतिय महिला खेलाडी र पाँच जना नेपाली पुरुष खेलाडी रहनेछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्