लिटल एन्जल्स राप्तीमा शैक्षिक तथा विज्ञान प्रदर्शनी कार्यक्रम – Kanika Khabar
Monday, May 6Nepali News Portal

लिटल एन्जल्स राप्तीमा शैक्षिक तथा विज्ञान प्रदर्शनी कार्यक्रम

    मा प्रकाशित

May be an image of 9 people, child, people standing and outdoorsदाङ, ५ फागुन ।
दाङको भालुवाङमा अवस्थित अवस्थित लिटल एन्जल्स राप्तीमा शैक्षिक तथा विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले आज शुक्रबार एक कार्यक्रमको आयोजना गरी शैक्षिक तथा विज्ञान प्रदर्शनीको कार्यक्रम आयोजना गरेको हो ।

विद्यालयले वार्षिक शैक्षिक कार्यक्रम अन्तर्गत कार्यक्रमा विद्यार्थीहरुले निर्माण गरेका शैक्षिक सामग्रीहरु प्रदर्शनीका निम्ति राखिएका थिए । त्यस्तै विज्ञानका सामग्री पनि विद्यार्थीहरुले प्रदर्शनी गरेका थिए ।

May be an image of 13 people, people standing and indoor

‘यो वार्षिक शैक्षिक क्यालेन्डरसँग सम्वन्धित कार्यक्रम हो । हामीले हरेक वर्ष यो कार्यक्रम गर्दै आएका छौँ । विद्यार्थीहरुले कक्षा कोठामा सिकेका कुरालाई प्रयोगात्मक रुपमा प्रदर्शनी गर्दछन् । यस्ता कार्यक्रमले विद्यार्थीलाई सिकाइमा सहजना ल्याउने गर्दछ । ’ विद्यालयका प्रवन्ध निर्देशक शोभाखर भुसालले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्