हरेक शुक्रबार `आधा सिन्दुर´ – Kanika Khabar
Monday, May 6Nepali News Portal

हरेक शुक्रबार `आधा सिन्दुर´

    मा प्रकाशित

असार १६, पश्चिम नवलपरासी ।

हरेक हप्ताको शुक्रबार साँझ ७ बजे डायरी फिल्ममा आधा सिन्दुर सिरियल आउने भएको छ ।
समाजको यर्थाथता चित्रण गरेको आधा सिन्दुर सिरियलमा एउटा काहानी हुन्छ । जसमा विधुवा हुन्छिन भने अर्को तर्फ श्रीमान श्रीमती र छोरी भएको अर्को परिवार हुन्छ । त्यस्तै अझै अर्को पनि परिवार हुन्छ जसमा सासु वुहारी र छोरा हुन्छन् ।

त्यस्तै त्यो समाजमा अर्को पनि परिवार हुन्छ । जमसा विदुवाको कारुणीक कथा समावेश गरिएको छ । समाजको समृद्धि र जनचेतना को लागी वनेको सिरियललाई समर्पित शुक्रले छायाङकन तथा निर्देशन गरेका छन् । रेश्मा विकको कथा लेखन रहेको सिरियललाई शिशिर र फेरसीले ब्यवस्थापन गरेका छन् ।

सिरियलमा समर्पित शुक्र, अन्जु माझी, शिशिर लक्की, सविना सदाशंकर, सरु खड्का सेर बहादुर लामा , रिता कार्कि, भावना कार्कि,राजेश मगर, मन्जु अधिकारी, दिब्य वस्नेत , केशव विक , कुसुम विक लगाएतको भुमिका रहने छ । त्यस्तै समर्पित सुक्रको सम्पादन तथा कोपिल आर के मगरको म्युजिक रहने सिरियलको भाग ८ मा शिखा मिडिया प्रा.लि द्धारा संचालित दर्पण पोष्टका अध्यक्ष विमल भट्टराई पनि सिरियलमा देखिने भएका छन् ।
Bimal

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्