एसईई २०७९ : २२ हजार ४ सय ७५ ले ल्याए ए प्लस – Kanika Khabar
Saturday, May 18Nepali News Portal

एसईई २०७९ : २२ हजार ४ सय ७५ ले ल्याए ए प्लस

    मा प्रकाशित

काठमाडौँ, २१ असार ।

माध्यमिक शिक्षा परीक्षा (एसईई ) २०७९ मा २२ हजार ४ सय ७५ विद्यार्थीले ए प्लस जीपीए ल्याएका छन् । एसईई २०७९ मा २२ हजार ४ सय ७५ विद्यार्थीले ए प्लस जिपिए ल्याएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

त्यस्तै, जिीपिए ३.२० देखि ३.६० सम्म ५५ हजार ६९, २.८० देखि ३.२० सम्म ७२ हजार ३ सय ६२, २.४० देखि २.८० सम्म ८९ हजार ३ सय ३१, २.०० देखि २.४० सम्म १ लाख २ हजार २ सय ९३, १.६० देखि २.०० सम्म ८८ हजार ४ सय ४७, १.२० देखि १.६० सम्म ३८ हजार ७ सय ७० र ०.८० देखि १.२० सम्म २ जार २ सय जनाले प्राप्त गरेका छन् ।

May be an image of text that says 'National Wise 2079 Total GradeGroup GPA 0.80 TO <1.20 GPA 1.20 To GPA 1.60 Το 2.00 Το 2.40 <2.80 Το <3.20 Το GPA 3.60 Το NA GPA Percentage 2200 0.45 38770 7.99 88447 18.24 102293 21.09 89331 18.42 72362 14.92 55069 11.36 22475 4.63 13992 2.89 484939 100.00 4.00'

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्