डा. डीआरको गिनिज रेकर्ड गीत सार्वजनिक – Kanika Khabar
Saturday, April 27Nepali News Portal

डा. डीआरको गिनिज रेकर्ड गीत सार्वजनिक

    मा प्रकाशित

कनिका खबर
असार २४, काठमाडौं ।
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको बुक अफ वल्र्ड रेकर्ड प्राप्त गर्न सफल गीत ‘मायाको सागरमा’ सार्वजनिक भएको छ । लिरिकल भिडियो सहित गीत डीआर म्युजिक क्रिएसनले बाहिर ल्याएको हो ।
गीतकार उपाध्यायले यही गीत नेपाली, हिन्दी, चाइनिज, जापानिज, अंग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेनिस, इटालियन, जर्मन र थाई भाषामा तयार पारेर गिनिज बुक अफ वल्र्ड रेकर्ड प्राप्त गरेका थिए ।
सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा सागर अधिकारी ‘शरद’, डा.डीआर उपाध्याय र प्रकाश तिमिल्सिनाको स्वर छ ।
सबै वर्ग, पेशा र समुदायका लागि उपयुक्त गति लेदै आएका डा. डीआरले गीतसंगीतबाटै १५ विश्व रकेर्ड राखेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्