लुम्बिनी प्रदेशमा एचपिभी खाेप : अहिलेसम्म ४८९ जनाले लगाए – Kanika Khabar
Saturday, May 18Nepali News Portal

लुम्बिनी प्रदेशमा एचपिभी खाेप : अहिलेसम्म ४८९ जनाले लगाए

    मा प्रकाशित

दाङ, ६ असाेज ।

किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप एचपिभी अभियान अन्तर्गत लुम्बिनी प्रदेशमा ४८९ जनाले खाेप लगाएका छन् । गत भदाै २७ गतेदेखि हिजाे असोज ५ गतेसम्म जनाले खाेप लगाएकाे खाेप अधिकृत नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

लुम्बिनी प्रदेशका लागि एचपिभी खाेप केन्द्र बाँकेकाे भेरी अस्पताल ताेकिएकाे छ ।

खाेप अधिकृत श्रेष्ठका अनुसार लुम्बिनी प्रदेशका लागि १२ सय खाेप उपलब्ध गराइएको छ । अहिलेसम्म १४-१५ वर्ष उमेर समुहका सम्म ४८९ जना किशोरीहरूले खाेप लगाएकाे अधिकृत श्रेष्ठले बताए ।

साथै खाेप अधिकृत श्रेष्ठले असाेज १० गतेसममम खाेप लगाउने समय थप भएकाले खाेप सेवा लिन आग्रह गरेका छन् ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्