मुख्यमन्त्री चाैधरीकाे प्रमुख राजनीतिक सल्लाहकारमा बस्नेत – Kanika Khabar
Saturday, May 18Nepali News Portal

मुख्यमन्त्री चाैधरीकाे प्रमुख राजनीतिक सल्लाहकारमा बस्नेत

    मा प्रकाशित

दाङ, ७ असाेज ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख राजनीतिक सल्लाहकारमा नेपाली काङ्ग्रेसका नेता जानकीलाल बस्नेत नियुक्त भएका छन् ।

मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी ऐन, २०७५ को दफा १० तथा अनुसूची-२ बमोजिम बस्नेतलाई मुख्यमन्त्रीको सचिवालयमा कामकाज गर्ने गरी प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरिएकाे हाे ।

बस्नेतलाई भदाै ३१ गतेदेखि लागु हुने गरी मुख्यमन्त्रीकाे प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरिएकाे हाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्