नेसंविकाे प्राध्यापक संघकाे सभापतिमा लामिछाने – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

नेसंविकाे प्राध्यापक संघकाे सभापतिमा लामिछाने

    मा प्रकाशित

दाङ, ४ पाैष ।
नेपाल संस्कृत विश्वविद्यालयकाे प्राध्यापक संघकाे सभापतिमा प्रा.डा. मुकुन्दप्रसाद लामिछाने चयन भएका छन् । संघकाे साताै अधिवेशनबाट लामिछाने सर्वसम्मत सभापतिमा चयन भएका हुन् ।

अधिवेशनबाट उपसभापतिमा विष्णुप्रसाद पन्थी, महासचिवमा डा. नारायणप्रसाद बराल, सचिवमा सुधीरकुमार शर्मा र काेषाध्यक्षमा लाेमशकुमार लामिछाने चयन भएका छन् ।

त्यस्तै सदस्यमा दामाेदर गाैतम, मेघराज शर्मा, तेजप्रकाश पाैडेल, कृष्णगाेपाल अधिकारी, कैलास झा र शेषनारायण मरासिनी चयन भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्