भाेलि बुधबारदेखि १६ओैँ राष्ट्रपति रनिङ सिल्ड हुँदै, समुद्घाटन सत्रकाे उद्घाटनमा स्वास्थ्य मन्त्री खनाल आउने – Kanika Khabar
Monday, May 6Nepali News Portal

भाेलि बुधबारदेखि १६ओैँ राष्ट्रपति रनिङ सिल्ड हुँदै, समुद्घाटन सत्रकाे उद्घाटनमा स्वास्थ्य मन्त्री खनाल आउने

    मा प्रकाशित

दाङ, ९ पाैष ।
भाेलि बुधबार पाैष ११ गतेदेखि घाेराही उपमहानगरपालिका स्तरीय १६ओैँ राष्ट्रपति रनिङ सिल्ड हुने भएकाे छ ।

आगामी पाैष ११ गतेदेखि दाङकाे घाेराहीस्थित गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घाेराहीमा घाेराही उपमहानगरपालिका स्तरीय १६ओैँ राष्ट्रपति रनिङ सिल्ड हुने भएकाे हाे ।

साथै १६ओैँ राष्ट्रपति रनिङ सिल्डकाे समुद्घाटन लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले गर्ने आयाेजकले जनाएको छ ।

राष्ट्रपतिकाे रनिङ सिल्डकाे तयारी पूरा भएकाे गाेरखा स्कुलका प्रिन्सिपल मानसिं घर्तीले जानकारी दिएका छन् ।

घाेराही उपमहानगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयकाे कक्षा १२ सम्मका विद्यार्थीहरू सहभागी रहने छन् ।

घाेराही उपमहानगरपालिकाले हरेक वर्ष राष्ट्रपति रनिङ सिल्ड सञ्चालन गर्दै आएकाे छ ।

 

 

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्