अझैँ तीन दिन मध्यम तथा भारी वर्षा हुने – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

अझैँ तीन दिन मध्यम तथा भारी वर्षा हुने

    मा प्रकाशित

कनिका खबर
असार २८, दाङ ।
विगत केही दिनदेखि लगातार परिरहेको वर्षा अझैं केही दिन लम्बिने मौसमविद्हरुले बताएका छन् । वर्षा अझै तीन दिनसम्म जारी रहने मौसमविद्ले अनुमान गरेका छन् ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार दक्षिणी क्षेत्रतर्फ नेपाल नजिकै रहेको मनसुनको न्यून चापीय रेखा केही तल सर्ने र वर्षाको मात्रा थोरै कम हुने सम्भवना देखिएको छ । न्यून चापीय रेखा भोलि केही तल सरे पनि पुनः माथि आउने सम्भावना पनि रहनेछ । प्रधानांगका अनुसार रेखा तलमाथि सरिरहन्छ, त्यही भएर भोलि तल सरेपछि तलको तलै जाने हुँदैन, फेरि माथि (नेपालनजिक) आउन पनि सक्छ र वर्षा पुनः बढ्न सक्छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्