दाङ, २४ माघ ।
दाङकाे घाेराहीस्थित लिटल एन्जल स्कुलमा दाेस्राे रनिङ सिल्ड सम्पन्न भएकाे छ ।
विद्यालयकाे २७ ओैँ वार्षिकोत्सवकाे अवसरमा दाेस्राे रनिङ सिल्ड सम्पन्न भएकाे हाे ।
काेशी वारियरले २१ स्वर्ण, १० रजत र १२ कास्य पदक प्राप्त गरी प्रथम स्थान हासिल गरेकाे छ ।
गण्डकी च्याम्पियनले १८ संवरण, १० रजत र १३ कास्य पदक प्राप्त गरी दाेस्राे भएकाे छ ।
राप्ती लेजेन्डले ११ स्वर्ण, १४ रजत र ६ कास्य पदकका साथ तेस्राे स्थान प्राप्त गरेकाे छ ।
मेची स्टार ६ स्वर्ण, ८ रजत र ११ कास्यका साथ चाैथाे सथानमा रहेकाे छ ।