एसइईकाे तयारी पूरा, यसवर्ष ५ लाख ४ हजार परीक्षार्थी सहभागी हुँदै – Kanika Khabar
Saturday, April 27Nepali News Portal

एसइईकाे तयारी पूरा, यसवर्ष ५ लाख ४ हजार परीक्षार्थी सहभागी हुँदै

    मा प्रकाशित

काठमाडौं, ११ चैत ।

माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि सबै तयारी पूरा भएको बताइएको छ । एसइईमा यस वर्ष ५ लाख ४ हजार परीक्षार्थी सहभागी हुने भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार १५ चैतबाट सुरु हुने परीक्षाका लागि सम्पूर्ण तयारी पुरा भएको बताइएको छ ।

यो वर्ष देशभर २ हजार ६४ परीक्षा केन्द्र तोकिएको छ भने एसइई परीक्षामा सामुदायिक तथा संस्थागत गरी ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी हुनेछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्