मास्कीले बजेट सुनिश्चित गरेपछि अलपत्र स्वास्थ्य भवन निर्माण सुरु – Kanika Khabar
Saturday, April 27Nepali News Portal

मास्कीले बजेट सुनिश्चित गरेपछि अलपत्र स्वास्थ्य भवन निर्माण सुरु

    मा प्रकाशित

तुलसीपुर,१५ चैत ।

लुम्बिनी प्रदेशका निवर्तमान अर्थमन्त्री धनबहादुर मास्कीले बजेट बिनियोजन गरेपछि तुलसीपुर ११ स्थित उरहरी स्वास्थ्य चौकीको भवन सिलन्यास भएको छ । उक्त भवनको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले सिलन्यास गरेका हुन् । ८ वर्षदेखि सोही स्थानमा स्वास्थ्य भवन अधुरो थियो । सोही अबस्थामा रहेको भवनलाई प्रदेशको अर्थमन्त्री हुँदा मास्कीले २० लाख रुपैयाँ सुनिश्चित गरेपछि उपमहानगरपालिकाले बहुबर्षिय योजनाका रुपमा अघि बढाएको छ । जुन योजना २९ लाख लागतमा निर्माण हुँुदैछ ।

भवन निर्माण भएपछि स्थानीय खुसी भएको बेद बोहराले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्