लुम्बिनी प्रदेशमा अर्को व्यवस्था नहुँदासम्म चौधरी काम चलाउ मुख्यमन्त्री – Kanika Khabar
Monday, April 29Nepali News Portal

लुम्बिनी प्रदेशमा अर्को व्यवस्था नहुँदासम्म चौधरी काम चलाउ मुख्यमन्त्री

    मा प्रकाशित

दाङ, २३ चैत ।
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री चौधरीको राजीनामा स्वीकृत गरेका हुन् ।
प्रदेश प्रमुख शेरचनले चौधरीको राजीनामा स्वीकृत गर्दै अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई नै कार्यभार सञ्चालन गर्न तोकेका छन् ।

lumbini

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्