नयाँ वर्ष २०८१ को शुभारम्भ – Kanika Khabar
Monday, April 29Nepali News Portal

नयाँ वर्ष २०८१ को शुभारम्भ

    मा प्रकाशित

दाङ, १ वैशाख ।
आजदेखि नयाँ वर्ष २०८१ को शुभारम्भ भएको छ । विक्रम सम्वतको पात्रो अनुसार आज मध्यरातबाट २०८० साल सकिएर २०८१ साल सुरु भएको हो।

हरेक वर्षको वैशाख १ गतेलाई विक्रम सम्वतको पात्रोअनुसार नयाँ वर्षको रुपमा मनाउने गरिएको छ।
विक्रम सम्वत पात्रोअनुसार सौर्यमानक हिसाबले १ वैशाख १ मा नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्