नेपाल प्रहरीका जाेशी र ढकाल एआइजीमा बढुवा – Kanika Khabar
Monday, April 29Nepali News Portal

नेपाल प्रहरीका जाेशी र ढकाल एआइजीमा बढुवा

    मा प्रकाशित

दाङ, ४ वैशाख ।

नेपाल प्रहरीका दुईजना डीआइजीलाई एआइजीमा बढुवा भएका छन् । उनीहरूलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको हाे ।

गएराति प्रकाशित बढुवा सूची अनुसार बढुवा सिफारिस हुनेमा उमेशराज जोशी र भीमप्रसाद ढकाल रहेका छन्। गृहमन्त्रालयले हिजाे बढुवा सिफारिस पत्र सम्प्रेषण गरेकाे हाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्