सुदूरपश्चिम प्रदेश सरकारकाे मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त – Kanika Khabar
Wednesday, May 1Nepali News Portal

सुदूरपश्चिम प्रदेश सरकारकाे मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त

    मा प्रकाशित

धनगढी, ६ वैशाख ।
सुदूरपश्चिम प्रदेश सरकारकाे मुख्यमन्त्रीमा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई बिहिबार मुख्यमन्त्रीमा नियुक्त गरेको सांसद् नरेश शाहीले बताए ।

सोडारीले आजै माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादीको समर्थनसहित प्रदेश प्रमुख मियाँ समक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । प्रदेशमा बहुमतका लागि २७ सांसद आवश्यक पर्दछ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्