सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए पद तथा गोपनियताको सपथ – Kanika Khabar
Wednesday, May 1Nepali News Portal

सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए पद तथा गोपनियताको सपथ

    मा प्रकाशित

काठमाडौँ, ६ वैशाख ।
सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले पद तथा गोपनियताको सपथ लिएका छन् । आज बिहीबार साँझ प्रदेश प्रमुख नजिर मियाँले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

सोडारी आज नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी (रञ्जिता पक्ष), एकीकृत समाजवादीको समर्थन मुख्यमन्त्री नियुक्त भएका थिए ।

नाउपाका रेशम चौधरी पक्षका पाँच सांसदले भने प्रदेश प्रमुखलाई पत्र बुझाउँदै सोडारीलाई आफ्नो समर्थन नरहेको जानकारी गराएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्